सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता सरोज खनाल रङ्गमञ्च र फिल्मका लागि परिचित नाम हुन् । तीन दशकभन्दा लामो अभिनय यात्रामा उनले ३० भन्दा बढी नाटक र सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । नेपाली फिल्ममा अभिनेता हुँदै पछिल्लो समय सह-अभिनेताका रूपमा सक्रिय खनाल समय मिल्दा रङ्गमञ्चमा