सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Day: September 19, 2026

‘आचार्य’को ट्रेलरमा के छ ?

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो। ट्रेलरमा निखिललाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com