सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । नेपाली फिल्म क्षेत्रको सफल फ्रेन्चाइज ‘कबड्डी’को पाँचौँ शृङ्खला ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आगामी दसैँको टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई), बीके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ)लाई