सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको साथै निर्देशक दीपेन्द्र लामा लिखित तथा निर्देशित बहुप्रतिक्षित चलचित्र ‘दुःखी आत्मा’ को टिजर सार्वजनिक भएको छ । टिजरले चलचित्रको कथावस्तुबारे बताउछ । चरित्रको यौन मनोविज्ञान र बाहिर मानिस खुसी