सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – महाशिवरात्रिको छेको पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शन तयारीमा रहेको चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ग्रामीण परिवेशमा निर्माण गरिएको चलचित्रको कथावस्तुमा पारिवारिक स्नेह, मिलन र नोकझोंकले दर्शकमाझ उत्साह थपेको छ । काव्यात्मक न्यारेसन शैलीमा