सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: aasif shah

चलचित्र ‘जन्ते बाख्रो’ को नयाँ पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जेठ २३ देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु फिचर्ड भएका छन्  । पोस्टरमा धेरै कलाकारहरु देखिन्छन् । सबैभन्दा अगाडि एउटा बाख्राको छ, जसले गुलाबी रङको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com