सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: anil budha magar

‘घरज्वाइँ’ टीमले नयाँ चलचित्र ‘मितज्यू’ निर्माण घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यसवर्षको व्यवसायिक सफलता हासिल गरेको चलचित्र ‘घरज्वाइँ’ निर्माण टीमले नयाँ चलचित्र ‘मितज्यू’ निर्माण घोषणा गरेको छ । बसन्त पञ्चमीको अवसर पारे जनक घर्ती मगरको निर्माण र अनिल बुढा मगरको निर्देशनमा चलचित्र ‘मितज्यू’ घोषणा गरिएको हो । सोमबार सार्वजनिक चलचित्रको पेन्टिङ्ग थिम पोस्टरमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com