सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: arjun subedi

नयाँ चलचित्र ‘कन्यादान’ बन्ने, विधवाको जीवनमा दोस्रो अवसरको कथा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यसअघि ‘रङ्गेली’ चलचित्र निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टिनी’का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ चलचित्र ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन्। सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण हुने यस चलचित्रले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com