सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: barsha siwakoti

काठमाडौं सपना बोकेको सिनेमा ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको बिदाको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो । सामाजिक कथाबस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com