सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: bijay baral

चलचित्र ‘लाज शरणम्’ को तीन पोस्टर तीन प्रकारका 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘लाज शरणम्’ को पहिलो फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टर अलि फरक प्रकारको सार्वजनिक भएपछि चलचित्र प्रति दर्शकहरुको मनोभावमा कौतुहलताबढ्ने देखेको  । तिन पोस्टर तिन प्रकारको संदेश र अवतार सहित सार्वजनिक भएका छन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com