सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि बैशाख १२ गते बाट प्रदर्शनमा आउने साथै हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’ को मङ्गलवार काठमाडौंको क्यूएफएक्स सिभिल मलमा ग्रान्ड प्रिमियर भएको छ । विनोद पौडेलद्वारा निर्देशित उक्त चलचित्रको प्रिमियरमा राजनीतिक, सामाजिक तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको