सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा छ। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतलाई दर्शकले मन पराएपछि विदेशमा समेत चलचित्रको प्रदर्शन अधिकार विक्री हुन थालेको छ। परदेशिएका नेपालीहरुको कथासँग जोडिएको चलचित्रको प्रदर्शन अधिकार धमाधम विक्री हुन