सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चन्द्र पन्तको निर्देशनमा निर्माण हुने चलचित्र ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा रिस्ता गुरूङ अनुबन्ध भएकी छन्। चलचित्रका निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई चलचित्रका लागि अनुबन्ध गरेका हुन्। आइतबार अनुबन्ध भएकी रिस्तालाई निर्माण टिमले पत्रकार सम्मेलन गर्दै अनुबन्ध गरेको हो। अनुबन्ध