सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक चन्द्र पन्तको तेस्रो फिल्ममा पनि अभिनेता पल शाह अनुबन्धित भएका छन्। शुक्रबार फिल्म ‘आ बाट आमा २’ को छायांकनको पहिलो चरण (सुटिङ) सकिएलगत्तै निर्देशक पन्तले शाहलाई नाम तय नगरिएको (अनटाइटल्ड) नयाँ फिल्मका लागि अनुबन्ध गरेका हुन्। यस चलचित्रको नाम, अन्य कलाकार