सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: cool boyy

चलचित्र ‘बेहुली’ को गीत ‘दिलमा ठाउँ छ’ को टिकटकमा अभूतपूर्व सफलता, ४८ घण्टामै मच्चायो तहल्का

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस वर्षकै प्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ले डिजिटल प्लेटफर्ममा विष्फोटक सुरुवात गरेको छ। सार्वजनिक भएको छोटो समयमै यस गीतले टिकटक र युट्युब दुवै माध्यममा निकै ठूलो सफलता प्राप्त गर्दै नयाँ रेकर्ड

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com