सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । यो चलचित्रबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए । पछिल्लो समय सामाजिक पारिवारिक