सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: ekata poudel

निर्देशक एकता पौडेलको चलचित्र ‘हर्ष’ ३५ औं दिनमा प्याकअप

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को छायांकन प्याकअप भएको छ । डेब्यु निर्देशक एकता पौडेलले सिनेमाको सम्पुर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको बताइन् । ४० दिनको सेड्युलमा छायांकनमा निस्केका थियौं । निर्माण टिमको उत्साहपुर्ण कामले

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com