सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ । छायांकन भइरहेको चलचित्रमा कलाकार सिटौलाको इन्ट्री भएको हो । ‘उहाँ (सुशील सिटौला) मुख्य भूमिकामध्ये एकमा अनुबन्ध हुनु भएको छ । पाँच पाण्डवमध्ये एकको भूमिकामा काम गर्नु हुनेछ,’ चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले भने,