सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र ‘कल्ली’मा कलाकारत्रय अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन् । चलचित्रमा तीन कलाकारको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको