सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – विशिष्ट इन्टरनेशनलले XO Club र Hi Entertainment को सहकार्यमा ‘काठमाडौं कलिङ कन्दरा’ नामक विशेष सङ्गीत कार्यक्रमको घोषणा गरेको छ । यो कार्यक्रम कलात्मक सिर्जना, सामाजिक प्रभाव र सामूहिक सहभागितालाई एकैसाथ जोड्ने नयाँ युगको उत्सव हो । काठमाडौँ कलिङ कन्दरालाई नयाँ पुस्तासँग जोड्ने