सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पूर्व युवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारीक चलचित्र ‘परान’ हेरेकी छिन् । सोमबार राती ८ बजे दरबार सिनेप्लेक्समा ‘परान’ हेरेपछि प्रतिक्रिया दिँदै शाहले ‘परान’मा नेपालको यथार्थ भेटिने बताइन् । प्रतिक्रिया दिनेक्रममा शाह भन्छिन्, ‘अहिलेको अवस्थामा नेपालको यर्थार्थ यहि हो