सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: kiran nepali

किरण नेपाली चलचित्र ‘महादशा’ मार्फत निर्देशनमा डेब्यु गर्दै

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्दै ‘महादशा’ नामक नेपाली चलचित्र निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योती मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा चलचित्रको नाम घोषणा र प्रि–टिजर सार्वजनिक गरिएको हो। लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको प्रि–टिजर बुढासुब्बाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com