सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली सिनेमाका सफल निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन् । उनको अभिनय रहेको म्युजिक भिडियो रिटिङ्ग र्याइँ र्याइँ बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक अशोक शर्माले छोरी