सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गीतकार धन बस्नेतको गीति संग्रह “निश्वास” हालसालै सार्वजनिक भएको छ । तीन वटा गीतहरु समाबेश गरिएको उक्त गीति संग्रहमा हरि लम्सालको एकल संगीत रहेको छ । लोकप्रिय गायकहरु रामकृष्ण ढकाल, स्वरुपराज आचार्य र प्रमोद खरेलको स्वर रहेको उक्त एल्बमभित्र समाबेश दुईवटा गीतहरु