सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: madankrishna shrestha

चलचित्र ‘मन बिनाको धन–२’ मा मदनकृष्णदेखि विपिन कार्कीसम्म,कलाकारहरूको जमघट

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘मन बिनाको धन–२’ ले कलाकारहरूको आकर्षक लाइनअप तयार पारेको छ। मंगलबार निर्माण पक्षले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई औपचारिक रूपमा अनुबन्ध गरेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com