सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी कार्तिक १४ गते रिलिज हुने चलचित्र ‘परान’ले काबिक टिजर सार्वजनिक गरेको छ । वरिष्ठ अभिनेता निर शाहको आज परेको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ। कवि पराजुलीका शब्दहरूमा चलचित्रका मुख्य कलाकार निर