सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पेपरक्लिप प्रालिको ब्यानरमा बनिरहेको चलचित्र ‘जनै हराएको बाहुन’ ले प्रदर्शन मिति तय गरेको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते प्रदर्शन हुने चलचित्र नेपाल र नेपाल बाहिर एकै दिन प्रदर्शन हुनेछ । चलचित्रमा विजय बराल र मनिष राउत मुख्य