सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कार्तिक २१ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘जारी २ : सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधकको रुपमा प्रस्तुत गरिएको छ । `जारी २´ले छोरीको जाय जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई चलचित्रको कथा बनाएको