सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: neeta dhungana

नीता ढुङ्गाना निर्देशित चलचित्र ‘पार्वती’ को गीत ‘मेरो दिदी’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’को लिरिकल गीत ‘मेरो दिदी ’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत यो गीत रिलिज गरेको हो। बाबुल गिरीको शब्द संगीत तथा स्वर रहेको छ। साथै स्वरमा अशोक दर्जीको पनि छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com