सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – छायाँछवि क्रियशनद्वारा विगत १७ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ‘डी सिने अवार्ड’ नेपाली चलचित्रको प्रवद्र्धन तथा चलचित्रकर्मीहरूको सम्मानका लागि स्थापित प्रतिष्ठित अवार्ड कार्यक्रममध्ये एक हो । नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा योगदान पु¥याउने कलाकार, प्राविधिक, स्रष्टा तथा चलचित्रकर्मीहरूलाई सम्मानित