सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेष्ठ ३ गते नेपाल आउनुहुने भएको छ । आज यहाँ सुकेधारामा रहेको मर्क्युर होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री