सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक तथा संगीतकार आशिष अविरल र गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ नेपाली गीत ‘कुरो बुझेसी’ सार्वजनिक भएको छ। यो गीतलाई सुन्दर हमालले लेखेका हुन् भने संगीत, एरेन्ज, मिक्सिङ र मास्टरिङको सम्पूर्ण काम स्वयम् आशिष अविरलले गरेका हुन्। गीतको रेकर्डिङ राग एन्ड आरएल