सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: paul shah

अभिनेता पल शाह अब चलचित्र निर्माणमा 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्रका अभिनेता पल शाहले अब चलचित्र निर्माण गर्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर उनले आफ्नो पहिलो चलचित्र निर्माणको घोषणा गरेका छन् । ‘पल शाह फिल्म्स’ ब्यानरमा निर्माण हुने चलचित्रको नाम ‘यानीमाया’ राखिएको छ, जसको निर्देशनको जिम्मेवारी विकास सुवेदीलाई दिइएको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com