सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: prabin khatiwada

चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने घोषणा गरिएको छ । विजय बस्यालले डिजाइन गरेको पोस्टरले चलचित्रको कथावस्तु र भावनात्मक गहिराइको झल्को दिने प्रयास गरेको छ । पोस्टरमा प्रस्तुत पात्रको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com