सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बुटवलमा शुक्रबारबाट नयाँ हल–फ्रेन्डस् सिनेमाज् औपचारिक रुपमा संचालनमा आएको छ । २२२ सिट क्षमताको यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ । धरानको चर्चित फ्रेन्डस् सिनेमाज्को फ्रेन्चाइज्को रुपमा ल्याईएको यो हल रोयल सिने हब प्रालिले संचालन गरेको हो । तीन युवा,जो हाल चलचित्र