सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणसँग जोडिएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसएम)ले आयोजना गर्दै आएको सुपरलिगमा चलचित्र ‘पिताम्बर’ मुभी पार्टनरका रुपमा जोडिएको हो । नेपाल