सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: pradip khadka

४५ दिनमा सकियो ‘एक्टर’ को छायांकन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: छायांकन अगावैबाट चर्चामा रहेको फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पुरा गरिएको हो । पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com