सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: prakash saput

चलचित्र ‘मिरमिरे’मा प्रकाश सपूत अनुबन्धित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्धित भएका छन् । अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई चलचित्रमा अनुबन्धित गराएको छ । चलचित्र ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्न लागेका हुन् । चलचित्र ग्रामीण परिवेशको सामाजिक कथामा बन्ने छ

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com