सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: Richa sharma

’प्रिमियरमा तारीफ बटुलेको ऋचाको चलचित्र ‘सारंग’ 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सारंग’ को  हिजो भव्य समारोहबिच काठमाडौंको सिभिल मलस्थित क्युएफएक्समा प्रिमियर गरिएको थियो  । प्रिमियरमा शो पछि सञ्चारकर्मीहरसँग कुराकानी गर्दैअभिनेत्री ऋचा शर्माले चलचित्र ‘सारंग’ले आफ्नो जीवनमा ठूलो परिवर्तन दिएको बताएकी छन् । प्रिमियर शो पछि सञ्चारकर्मीहरसँग

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com