सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – स्टाइलिस अभिनेता सलिनमान बनियाँ नयाँ चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ (UOG) मार्फत पर्दामा फर्किने तयारीमा छन्। तर, यसपटक चलचित्रमा उनको जोडी को हुन् र उनी कस्ती छिन् भन्ने चासो दर्शकमाझ निकै बढेको छ। सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा सलिनमानले एक जापानी नायिकासँग