सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: samikshya adhikari

रुद्रसेनको ‘होली सररर’ मा समीक्षा अधिकारीको जादूमय आवाज

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक रुद्रसेन विश्वकर्माले होली पर्वको अवसर पारेर नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । फागुन २२ गते सार्वजनिक भएको यो गीत युट्युबसँगै स्पोटिफाइ, एप्पल म्युजिकलगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ । गीतमा गायक रुद्रसेनले समीक्षा अधिकारीसँग युगल गायन गरेका छन् । गीतको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com