सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: samikshya adhikari

अष्ट्रेलियामा ‘गलबन्दी नाइट’ शो को तयारी,समिक्षा,आमेश र सुवास खत्रीको प्रस्तुती 

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अष्ट्रेलियामा ‘गलबन्दी नाइट’सांगीतिक कार्यक्रम हुने भएको छ। यही जनवरी २३ तारिखबाट उक्त कार्यक्रमको आयोजना हुन लागेको हो। उक्त कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारी,आमेश भण्डारी र गायक/संगीतकार सुवास खत्रीको विशेष प्रस्तुति रहनेछ। त्यसका लागि समिक्षा अधिकारी,सुवास खत्री लगायतको टिम अष्ट्रेलिया जाने

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com