सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले रिलिज डेट लक गरेको छ । निर्माणपक्षका अनुसार अब यो चलचित्र मंसिर १८ गते रिलिज हुनेछ । पटकपटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको चलचित्रले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो ।