सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शुक्रबार एक कार्यक्रमका बीच नेपाली कथानक चलचित्र “टेम्के The Destination” को शुभमुहूर्त सम्पन्न भएको छ। धार्मिक विधिअनुसार चलचित्र विकास बोडका अध्यक्ष दिनेश डीसीले चलचित्रको औपचारिक शुभारम्भ गर्नु भएको हो ।डिसीले चलचित्रको टिमलाई शुभकामना दिंदै नरिवल फोडी क्ल्याप ईन गरि चलचित्रको शुभमुहुर्त सट