सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सलोन–सलिना फिल्म्सको प्रस्तुतीमा नयाँ नेपाली चलचित्र निर्माण हुने भएको छ। ए टु जेड क्लिनिङ सप्लायर्स (अस्ट्रेलिया) का तर्फबाट कृष्ण थापाले चलचित्रको प्रस्तुती गर्ने भएका छन्। चलचित्रको नाम भने केही दिनमै औपचारिक रूपमा घोषणा गरिने निर्माण टिमले जनाएको छ। चलचित्रको कथा तथा निर्देशन