सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’को छायांकनको प्याकअप भएको छ। निर्माण टिमले सुटिङ थालेको २८ दिनमा छायांकन सकेको हो। निर्देशक बस्नेतले अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा सिनेमाको छायांकन सकिएको बताए। उनले अष्ट्रेलियापछि दोस्रो सेडयुलका रुपमा कास्कीको धम्पुसबाट छायांकन थालेका थिए। सिनेमाको