सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ औँ दिनमा भव्य कार्यक्रमको आयोजना गरी सफलता साटासाट गरेको छ । शुक्रवार साँझ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोक, काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रको टिम तथा ५१ दिन मनाएका हलहरूलाई प्रशंसा पत्र प्रदान गर्दै खुसी साटासाट गरिएको हो,