सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: sushil shrestha

चलचित्र ‘पारस’ मा सुशीलको इन्ट्री

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कृषा चौलागाइँको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पारस’मा सुशील श्रेष्ठको इन्ट्री भएको छ। निर्माण टिमले बुधबार चलचित्रमा निरुता सिंहलाई अनुबन्ध गरेको थियो। निरुतालाई चलचित्रमा अनुबन्ध गरेको दुई दिनमा नै एक्सन स्टारमा रुपमा परिचित सुशीललाई अनुबन्ध गरेको हो। कृषाले सुशीलसँगको फोटो सेयर गर्दै

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com