सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: tulshi ghimire

तुलसी घिमिरेको ‘पहाड’आज मुहुर्त गर्दै छायाङ्कन प्रारम्भ

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  गोल्डेन जुब्ली चलचित्र निर्देशक तुलसी घिमिरेले निर्देशन गर्न लागेको आगामी चलचित्र ‘पहाड’ को आज मुहुर्त गर्दै छायाङ्कन प्रारम्भ गरिएको छ । आज विहान गोर्खा दरबारमा पुजा संगै मुहुर्त सट वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु नायिका पञ्चमी घिमिरेले दिएकी थिइन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com