सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यहि शुक्रबार,जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिछित चलचित्र ‘नरसिंहाः अवतार’ महानायक राजेश हमालको करिब ८ वर्षपछि पुन: पर्दामा कमब्याक भएको चलचित्र यसकारणले बहुप्रतिक्षित रहेको छ । तर ‘नरसिंहा अवतार’ प्रदर्शनको तयारीमा रहिरहँदा चलचित्र हलमा भने अपेक्षाकृत कम शो पाएको छ ।